कपिलवस्तु, जेठ ३ दिब्य ज्योति नेपाल द्वारा संचालित सामुदायिक रेडियो समानता १०५ थोप्लो ४ मेघाहर्जमा आक्रमण भएको छ । अज्ञात ब्याक्तीद्वारा कपिलवस्तुको चन्द्रौतामा रहेको रेडियो समानतामा आक्रमण भएको रेडियो समानताले जनाएको छ । रातको करिव ९:३० बजे…
दिलिप कुमार यादव, जेष्ठ १, कपिलवस्तु । कपिलवस्तुको पकडीमा रहेको छात्रपाली तिर्थादेवी उच्च मा.वि. पकडीमा विद्यार्थीहरुलाई ट्रफिक सचेतना सम्बन्धी कार्यक्रम सम्पन्न गरिएको छ । विद्यार्थीहरुले पढ्ना आउदा र जादाा ट्रफिक नियमको पलना तथा दुर्घटनाबाट सुरक्षित राख्नाको…
दिलिप कुमार यादव, कपिलवस्तु । सामुदायिक मेलमिलाप कताृहरुलाई पुर्नतजगी तलिम सम्पन्न । कपिलवस्ुको तौलिहवामा संचालित पुर्नतजगी तालिममा पकडी तथा महराजगंज मेलमिलाप केन्द्रका मेलमिलाप कर्ताहरुलाई सो तालम प्रदान गरिएको सेलर्ड कपिलवस्तुका संयोजक दिनेश चन्द्र त्रिपाठीले जानकारी दिनु…
कपिलबस्तु ,बैशाख २९ । हेल्थ अस्सिटेन्ट संघ नेपाल द्वारा जिल्लाकाे ताैलिहवामा नव बर्ष शुभकामना अादानप्रदान तथा भित्तेपात्राे बिमाेचन गरिएकाे छ। हेल्थ अस्सिटेन्ट संग नेपाल (HAAN) जिल्ला शाखाका अध्यक्ष दुर्गेशलाल चाैधरीकाे अध्यक्षतामा शुरु भएकाे कार्यक्रमकाे प्रमुख अतिथि…
२५ बैशाख, काठमाडौं । नेपाली कांग्रेस र माओवादी केन्द्रबीच भएको सहमति कार्यान्वयन गर्ने हो भने प्रधानमन्त्री प्रचण्डले जेठको पहिलो साता सत्ता छाड्नुपर्छ । तर, त्यसको दुई साता अघि ‘सदाबहार मन्त्री’ विजय गच्छदारले भने सत्तारोहण गरेका छन्…
अंकुश श्री /कपिलबस्तु,बैशाख२४। जिल्लाकाे बहादुरगंजमा रहेकाे शिवराज अस्पतालले उचित व्यावस्थापनका साथ जिल्ला मै प्रथम फार्मेसी संचालन गर्ने अस्पताल बनेकाे छ । अस्पताल व्यावस्थापन समितिकका संयाेजक दीपक कुमार शुक्लाकाे अध्यक्षतामा शुरु भएकाे अस्पताल व्यवस्थापन सम्बन्धि…
अंकुश श्री / कपिलबस्तु, बैशाख २३ । जिल्लाकाे प्रमुख बजार कृष्णनगरलाई वरपरका गाउंसंग जाेड्ने दुई वटा सडककाे स्ताेन्नति हुने भएकाे छ । पुर्वमन्त्री एवं समानुपातिक सांसद अकबाल अहमद शाहकाे पहलमा कृष्णनगर नगरपालिका भित्रका दर्जनाैं बढी गाउंलाई…
सनिउल्ला धोबी,कपिलवस्तु वैशाख २२ कपिलवस्तुको चन्द्रौटामा अगामी जेठ १ गते सडक खाना महोत्सव तथा विविध साँस्कृतीक कार्यक्रम हुने भएको छ । आपसी मेलमिलाप राखौ, सद्भाव बढाऔँ, कला साँस्कृतीकाृ संरक्षण गदैँ सडकमा खाऔँ, सडकमा नै रमाऔँ भन्ने…
अंकुश श्री/कपिलबस्तु ,बैशाख२१। [caption id="attachment_2080" align="alignnone" width="720"] Abhishek pratap shah gyapan patra[/caption] कपिलबस्तुकाे मुख्य भन्सार कार्यालय कृष्णनगरलाई तेस्राे मुलुकबाट मालसमान अायात निर्यात याेग्य बनाउन सांसद द्वारा अर्थमन्त्रीलाई ज्ञापनपत्र बुझाइयाे । बिसः२०४९/०५० मै कपिलबस्तुकाे कृष्णनगर भन्सार कार्यालयलाई…
निरहु यादव, बैशाख१० । सयुंक्त लोकतान्त्रिक मधेशी मोर्चा कपिलवस्तुको आयोजनामा बृहत मोटरसाइकल र्याली सम्पन्न भएको छ । कपिलवस्तुको कृष्णनगरबाट सुरु भएको र्याली बहादुरगन्ज,रुद्रपुर चन्द्रौटा, डुमरा हुदै महाराजगन्जमा कोण सभामा परिणत भएको थियो । र्यालीमा प्रत्येकमा मोर्चा…