कपिलबस्तु ,जेठ ३०। संविधान संशाेधनका लागि अान्दाेलित राजपाले भाेली देखि अान्दाेलन झन सशक्त बनाउने केन्द्रीय नेताहरुकाे भनाई छ । चार दिनकाे अाम हड्तालमा अाज पहिलाे दिनकाे मधेश बन्द कपिलबस्तु लगायत अन्य जिल्लाहरुमा पनि सफल भएकाेले मांग…
काठमाडौ । सत्ताधारी दलसँग कुरा नमिलेपछि आन्दोलनको तयारीका लागि बसेको बैठकमा राजपा नेपाल अध्यक्ष मण्डलका सदस्य महेन्द्र राय यादवले संसदबाट पनि राजिनामा दिनुपर्ने प्रस्ताव गरेका छन् । अहिलेको छ जनाको अध्यक्ष मण्डलमा महेन्द्र राय यादव मात्र…
काठमाडौं । राष्ट्रिय जनता पार्टी नेतृत्वको संघीय गठबन्धनले अनिश्चितकालिन आमहड्तालसहितको आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । संविधान संशोधन विना सरकारले स्थानीय निकायको निर्वाचन गराउन खोजेको भन्दै राजपाले निर्वाचन विथोल्न आन्दोलनको घोषणा गरेको हो । पछिल्लो पटक…
काठमाडौं । संसदको विकास समितिले आगामी दुई महिनाभित्र हरेक स्थानीय तहमा बैंक स्थापना गर्न सरकारलाई निर्देशन दिएको छ । विकास समितिको सोमबार बसेको बैठकले स्थानीय तहको कामकारवाहीलाई थप प्रभावकारी बनाउन तथा स्थानीयतहको आर्थिक क्रियाकलापलाई व्यवस्थित गर्न…
कपिलवस्त ।नेपालको पश्चिमी सीमा कृष्णनगर नाकाबाट शान्ति पुनर्स्थापना गृहले वैदेशिक रोजगारको प्रलोभनमा पारी भारततर्फ लैजाँदै गरेका तिनजना युवतीको शनिबार साँझ उद्धार गरेको छ । बुटवलबाट भारतको नयाँदिल्लीतर्फ जाँदै गरेको लु ४ ख ६४८६ नंको बसमा जाँदै…
प्रस्तावक प्रचण्ड, समर्थक गच्छदार र पौडेल २० जेठ, काठमाडौं । नयाँ प्रधानमन्त्रीका लागि कांग्रेस सभापति शेरबहादुर देउवाले संसद सचिवालयमा उम्मेदवारी दर्ता गराएका छन् । देउवाको उम्मेवारीमा माओवादी अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्ड प्रस्तावक छन् भने कांग्रेस नेता रामचन्द्र…
सनिउल्ला धोबी, कपिलवस्तु जेठ २०। नेकपा एमाले कपिलवस्तुका भिल्मीका अध्यक्ष सहित दुई सय भन्दा बढी नेता तथा कार्यकर्ताहरुमा संघीय समाजवादी फोरममा प्रवेश गरेका छन । चुनावको समयमा एमाले नेता कार्यकर्ता फोरममा प्रवेश गर्नुभनेको एमालेलाई ठुलो घाटा…
कपिलबस्तु , जेष्ठ १७। स्वस् अजय प्रताप शााह मेमोरियल ट्रस्ट द्वारा युवा क्लबलाई एम्बुलेन्स हस्तान्तरण गरिएको छ । कपिलबस्तु क्षेत्र नः ५का सांसद अभिषेक प्रताप शाहका बुवा स्वस्अजय प्रताप शाहको नाममा रहेको मेमोरियल ट्रस्टले भारतीय दुताबासबाट…
निरहु यादव, जेठ १५ । माग संबोधन विना चुनाव कुनै पनि हालतमा हुन नदिने राजपा को केन्द्रीय निर्णय अनुसार कपिलवस्तुमा निरन्तर विरोध कार्यक्रमहरु भैरहेको छ । राजपाका केन्द्रीय सचिव रविदत्त मिश्रको नेतृत्वमा आज रुद्रपुर, बहादुरगंज, झिंगहा,…
कपिलवस्तु ,जेठ १५ । कपिलवस्तुको कृष्णनगर नगरपालिकामा वडा नं ८ बहादुरगन्जमा ट्याक्टरको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । दुर्घटनाबाट कृष्णनगर नगरपालिका ८ कि बस्ने ५५ बर्षीय फुलमती नाउको मृत्यु भएको बहादुरगन्ज प्रहरीले जानएको छ । अपरन्ह्…